नेपालका सडकमा ११ सय ११ निशान म्याग्नाइट गाडी

नेपाली बजारमा १ हजार १११ युनिट निसान म्याग्नाइट गाडी बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ ।यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जनाएको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री […]