म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

म्याग्दी । जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ । परम्परागत बालीको संरक्षण–प्रवर्द्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी कृषि उपज आयात विस्थापन गर्न कृषि कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष जिल्लामा रु पाँच […]

सम्बन्धित सामग्री

प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइयो (तस्वीरहरू)

३० असोज, काठमाडौं । नेपाल प्रहरीको ६८औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइएको छ । ६८औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत […]

एक्सपर्ट एडुकेसनको २० औं वार्षिकोत्सवमा विविध कार्यक्रम

काठमाडौं । एक्सपर्ट एडुकेसन एण्ड भिजा सर्भिसेजले आफ्नो २०औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । सन् २००३ मा अस्ट्रेलियामा दुई नेपाली युवाले यो संस्था स्थापना गरेका थिए । सिड्नीमा मुख्यालय रहेको संस्थाले २० वटा देशमा रहेका ६० भन्दा बढी केन्द्रहरु मार्फत शैक्षिक परामर्शको सेवा प्रदान गर्दै आएको जनाएको छ । स्थापना दिवको उपलक्ष्यमा संस्थाका […]

२९औं विश्व आदिवासी दिवस साताव्यापी विविध कार्यक्रम गरी मनाइने

२९ औंं विश्व आदिवासी जनजाति दिवस साताव्यापी विविध कार्यक्रम गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विविध सांस्कृतिक तथा वैचारिक कार्यक्रमको आयोजना...

अन्तर्राष्ट्रिय अपांगता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

आज (शनिबार) ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । यस पटकको विश्व अपांगता दिवसमा अपांगता भएका व्यक्तिको मर्यादा, अधिकार र कल्याणका लागि अपांगता सम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्धन गर्ने र […]

सिभिल बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

काठमाडौं । सिभिल बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा देशैभर विविध कार्यक्रम आयोजना गरेको छ । नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सफा टेम्पुको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरी ‘‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिएको छ । जावलाखेलमा उद्घाटन गरिएको ‘गो क्यासलेस’ अभियान नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा सञ्चालन गरिने बैंकले जनाएको छ । […]

आज गुरुनानक जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो । गुरु नानक […]

देशभर आज ८ औं संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । देशभर आज (साेमबार) ८ औं संविधान दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा साेमबार देशभर यो दिवस मनाइएकाे हाे । उक्त संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो । नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भईसकेका छन् […]

भलिबल दिवसमा विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – जेठ ८ अर्थात भलिबल दिवस आज देशैभर विविध कार्यक्रम गरि मनाइएको छ । सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि सोही दिनलाई भलिबल दिवसको रुपमा देशैभर मनाउँदै आइरहेको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले मन्त्रीपरिषदबाट २०७४ साल […]

भलिबल दिवसमा आज विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – आज जेठ ८ अर्थात भलिबल दिवस । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा आज भलिबल दिवसलाई विविध कार्यक्रम गरेर मनाईदैछ । नेपाल भलिबल संघले कुनै औपचारिक कार्यक्रमको जानकारी नगराएपनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । यस्तै महिला भलिबलमा छुट्टै पहिचान बनाउन […]

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ११ दिन विविध कार्यक्रम हुने

युवाहरुको मुद्धालाई स्थापित गर्न संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय अनुरुप यसवर्ष विविध कार्यक्रम हुने भएको हो।...