आज (शनिबार) ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । यस पटकको विश्व अपांगता दिवसमा अपांगता भएका व्यक्तिको मर्यादा, अधिकार र कल्याणका लागि अपांगता सम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्धन गर्ने र […]