अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ११ दिन विविध कार्यक्रम हुने

युवाहरुको मुद्धालाई स्थापित गर्न संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय अनुरुप यसवर्ष विविध कार्यक्रम हुने भएको हो।...

सम्बन्धित सामग्री

आज अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं।राष्ट्रिय युवा परिषद्को आयोजनामा आज देशभर‘अन्तरराष्ट्रिय युवा दिवस’मनाइँदैछ।‘खाद्य प्रणालीमा रुपान्तरणःमानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ।युवा दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन्।परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कोरोनाका कारण यसपटक पनि भर्चुअलरुपमा दिवस मनाउन लागिएको बताए।उनले नेतृत्व विकासमा कसरी युवालाई पुर्‍याउन सकिन्छ भनेर दिवस मनाउन थालिएको जानकारी दिए।