भलिबल दिवसमा आज विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – आज जेठ ८ अर्थात भलिबल दिवस । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा आज भलिबल दिवसलाई विविध कार्यक्रम गरेर मनाईदैछ । नेपाल भलिबल संघले कुनै औपचारिक कार्यक्रमको जानकारी नगराएपनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । यस्तै महिला भलिबलमा छुट्टै पहिचान बनाउन […]

सम्बन्धित सामग्री

आज अन्तर्राष्ट्रिय महिला दिवस : कसरी सुरू भयो विश्वभर मनाउन ?

काठमाडौँ- आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस छ । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायालयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा...

अन्तर्राष्ट्रिय अपांगता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

आज (शनिबार) ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । यस पटकको विश्व अपांगता दिवसमा अपांगता भएका व्यक्तिको मर्यादा, अधिकार र कल्याणका लागि अपांगता सम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्धन गर्ने र […]

संविधान दिवसमा शीर्ष नेताहरुको शुभकामना

आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट संविधान बनेको ७ वर्ष पुगेर आठौं वर्षमा प्रवेश गरेको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७२ साल असोज ३ गते संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसको उपलक्ष्यमा विभिन्न राजनैतिक दलका नेताहरु सामाजिक सञ्जालबाटै शुभकामना व्यक्त गरेका […]

भलिबल दिवसमा विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – जेठ ८ अर्थात भलिबल दिवस आज देशैभर विविध कार्यक्रम गरि मनाइएको छ । सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि सोही दिनलाई भलिबल दिवसको रुपमा देशैभर मनाउँदै आइरहेको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले मन्त्रीपरिषदबाट २०७४ साल […]

एमालेको भ्रातृ संगठनले यसरी मनाए नारी दिवस (तस्बिरहरू)

काठमाडौं । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस आज देशभर मनाइँदैछ । यसपालिको नारी दिवसको नारा ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ तय गरिएको छ । नारी दिवसको अवसरमा विभिन्न राजनीतिक दलका भगिनी संगठन, महिला अधिकारवादी संघस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । यसैक्रममा नेकपा एमालेको विभिन्न भ्रातृ संगठनले पनि दिवसमा कार्यक्रम आयोजना गर्‍यो […]

भारतको ७३ औँ गणतन्त्र दिवसमा नेपाललाई एम्बुलेन्स र स्कूल बस उपहार

कोभिड १९ रोकथामका लागि नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाका साथ भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज काठमाडौँस्थित भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो । भारतीय राजदूत …

भारतको ७५औं स्वतन्त्रता दिवसमा मोदीले भनेः आतंकवाद र विस्तारवादसँग जुधिरहेका छौं

एजेन्सी, ३१ साउन । भारतको आज ७५औं स्वतन्त्रता दिवस । बेलायतबाट १५ अगष्ट सन् १९४७ मा स्वतन्त्र भएको भारतले आज विविध कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा आयोजित विशेष समारोहमा नयाँ दिल्लीस्थित लाल किल्लामा बोल्दै भारत आतंकवाद र विस्तारवाद गरी दुईवटा चुनौतीको एकैपटक सामना गरिरहेको बताएका छन् […]

सेना दिवसमा महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य [तस्वीरहरू]

नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ

विविध कार्यक्रम गरि मनमोहन अधिकारीको स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं १९७८ सालमा काठमाडौंमा जन्मेका तत्कालिन नेकपा एमालेका पूर्व अध्यक्षसमेत रहेका अधिकारीको २०५६ साल वैशाख ...