१२ प्रतिशतले घट्यो आयात, पेट्रोल र डिजेलको खपत पनि कम

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा आयात १२ प्रतिशतले घटेको छ भने निर्यात समेत २८.६८ प्रतिशतले घटेको छ।  गत वर्ष पहिलो महिनामा एक खर्ब ५० अर्बको सामान आयात हुँदा यो वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँका सामान भित्रिएको छ।  गत वर्ष २० अर्ब ७६ करोड बराबरको सामान निर्यात भएकोमा १४ अर्ब ८० करोड रुपैयाँको […]

सम्बन्धित सामग्री

कमिसन बढाउन दबाब दिँदै व्यवसायीले आजदेखि उठाउन छाडे पेट्रोलियम पदार्थ

व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन । सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ । व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्णरुपमा रोकेको एलपी ग्यास उत्पादक एसोसिएसनका अध्यक्ष कुस मल्लीले रातोपाटीलाई बताए ।हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक ६ करोड