वीरगञ्ज नाकाबाट एक वर्षमा ७ खर्बको सामान आयात हुँदा निर्यात ८० अर्बको मात्रै

वीरगञ्ज – मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट हुने सामानहरूको आयातमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा यस नाका भएर ७ खर्बभन्दा बढीको सामानहरू विदेशबाट आयात भएको छ भने नेपालबाट विदेशमा ८० अर्बको सामानहरू निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा […]

सम्बन्धित सामग्री

वीरगञ्ज भन्सार नाका : ५ महिनामा २ खर्बको सामान आयात, ४७ अर्बको निर्यात

वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७० करोड ४८ लाख ५४ हजार रुपैयाँ […]