भद्रपुर : भारतबाट झापा घर फर्किएका एक युवकमा कोरोना भाइरस सङ्क्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।
मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचाररत झापा गाउँपालिका साबिक कुमरखोद गाविस १ घर भएका १८ वर्षीय प्रवज आलमको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको हो। उनको थ्रोट स्वाब परीक्षणको नेगेटिभ भएको रिपोर्ट शुक्...