काठमाडौँ । नायिका केकी अधिकारीले कोरोनाभाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि आफूलाई आइसोलेट गरेर राखेको जानकारी दिएकी छिन् । पहिलो पटक पोजेटिभ देखिए पनि दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ ।उनले लेखेकी छन्, ‘केही दिन अघिको हावापानी वर्षापछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परीक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ देखियो। नेगेटिभ न