प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले समयमै निर्णय लिन नसक्दा आधा दर्जनभन्दा बढी सार्वजनिक निकाय नेतृत्वविहीन भएका छन् । नेतृत्वविहीन भएका निकायमा सेवाप्रदायक सार्वजनिक संस्थानमात्र नभई नियामक निकायसमेत छन् ।निजी क्षेत्रको चुस्त व्यवस्थापनसँग कठिन प्रतिस्पर्धा गरिरहेका कतिपय निकायलाई नेतृत्वविहीन बनाइरहँदा उनीहरूको प्रतिस्पर्धी क्षमतामा ह्रास आउने तथा त्यसको सिधा फाइदा निजी कम्पनीलाई हुने देखिएको छ । यस्तै, […]