काठमाडौं : ओमोक्रन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ। यद्यपि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ। माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्यसमेत गरिसकेको छ।
संक्रमितको संख्या बढेसँगै पहिले खोप लगाउन डराउनहरुसमेत अस्पताल र खोप केन्द्रमा धाउन…