राजविराज, राजदेवी र रोज सिटी अर्थात् गुलाबी शहरको सुर

वास्तवमा राजविराजलाई सुन्दर, सफा र हरित नगर बनाउने हो भने सार्वजनिक निकाय र आम जनता आपसमा साझेदार बन्नुपर्दछ । राजविराजलाई माता राजदेवीसँग जोडेर अगाडि बढ्नुपर्दछ । राजविराज, राजदेवी र रोज सिटी अर्थात् गुलाबी शहरको सुर मिलाउनुपर्दछ । यसबाट के बुझिन्छ भने राजविराज आफैंमा हराभरा रहन चाहने धरती हो । राजविराजको स्वभाव नै हरियालीपन हो । […]

सम्बन्धित सामग्री

कालो ओठ कसरी गुलाबी बनाउने ?

काठमाडौँ– युवा हुन् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । केटी मान्छेको गुलाबी ओठको त कवि तथा गीतकारले पनि निकै प्रशंसा गर्ने गर्छन् । तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धुमपान असरले ओठ कालो भइदिन्छ । चुरोटको सेवन, महिलाको हकमा थरी थरीका लिपिस्टिक लगाउँदा र कफीको अत्यधिक सेवनले पनि ओठ […]

बेहुली बन्न पाइनन् रञ्जु, गुलाबी मुर्छित

इनरुवा : सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए।मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो। सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउनेक्रम सुरु भइसकेको थियो। छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो। गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका स

गुलाबी वालिङ

‘नगरबासीको मन जित्न सके सबैलाई एउटै लयमा लिएर अगाडि बढ्न सकिन्छ भन्ने उदारहण पनि हो यो सहरको साझा रङ,’ वालिङका पूर्व मेयर दिलीप खाणले भने, ‘गुलाबी रङले सिंगो नगरलाई एक बनाएको महसुस भएको छ।’...

'गुलाबी' अब 'गुन्युचोलो'

नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुलाबी’ को शीर्षक परिवर्तन गरिएको छ। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल ‘गुन्युचोलो: कमिङ अफ एज अ गर्ल’ राखिएको जानकारी दिएको हो।  समुन्द्र भट्टको लेखन र निर्देशन रहेको यो फिल्म पारलैङ्गिकताको कथामा बनेको हो। पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य…

यसरी लेखियो गुलाबी

काठमाण्डाैं । चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी : एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उनी पारालैङ्गिक महिलाकाे रुपमा देखिएका छन् । ‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गरेकाे देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन […] The post यसरी लेखियो गुलाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुहाना थापाले चलचित्र वितरण गर्दै, पहिलो वितरण ‘गुलाबी’ गर्ने

काठमाडौं । अभिनेत्री सुहाना थापाले चलचित्रको वितरण गर्ने भएकी छन् । सुहानाले वितरण गर्ने पहिलो चलचित्र ‘गुलाबी’ बनेको छ । उनी सिइओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले उक्त चलचित्रलाई देशभर वितरण गर्न लागेको हो । मंगलबार सुहाना र ‘गुलाबी’ का निर्देशक समुन्द्र भट्टबीच सम्झौता भएको हो । यसैबीच चलचित्रको डिजिटल राइट्स पनि विक्री भएको छ । ओएसआर […]

१७० क्यारेटको दुर्लभ गुलाबी हिरा भेटियो, ३०० वर्षको सबैभन्दा ठूलो

अंगोलामा केही उत्खननकर्मीले एउटा यस्तो दुर्लभ हिराको खोजी गरेका छन् जसलाई पछिल्लो ३०० वर्षको सबैभन्दा ठूलो गुलाबी हिरा मानिएको छ ।१७० क्यारेटको गुलाबी हिरालाई लुलो रोज नाम दिइएको छ । हाल यो शुद्ध रुपमा छ । अब यसको कटिङ र पोलिसिङ बाँकी छ । त्यसपछि यो हिराको सही मुल्यबारे अन्दाज लगाउन सकिनेछ । अंगोलामा यो हिरालाई अष्ट्रेलियन कम्पनीका उत्खननकर्मीले भेटेका हुन् ।यो दुर्लभ गुलाबी हिरालाई ‘द लुलो रोज’ नाम यसकारण दिइयो किनभने यसको पत्ता लुलो खानीमा भएको हो । लुलो खानी अंगोलाको उत्तर–प

तस्बिरमा नेपालको गुलाबी सहर - स्याङ्जाको वालिङ

स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका प्रवेश गर्दा प्रत्येक घरहरू गुलाबी रङ्गका देखिन्छन् । पुराना घरहरूमा अन्य रङ्गहरू पोतिएको भए पनि नयाँ बनेको सबै घरहरूमा गुलाबी रङ्ग नै लगाइएकाले पनि यो वालिङ नगरपालिका भित्र पर्ने घर रहेछ भनेर छुटाउन सकिन्छ । नगरपालिकाले नै वालिङलाई प्रतिनिधित्व गर्न गुलाबी रङ छानेको हो । गुलाबी रङ्गको प्रयोग नगरेका घरलाई नगरपालिकाले घर निर्माण सम्पन्नताको प्रमाण पत्र दिँदैन । गुलाबी रङ्ग नलगाएका घर किनबेच पनि गर्न नपाउने नियम छ । गुलाबी रङलाई सौहार्दता, माया, सुन्दरता र शक्तिको प्रतीकका रूपमा नगरपा...

घरेलु उपाय मार्फत यसरी बनाउनुहोस् गुलाबी ओठ

युवा होस् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असरले ओठ कालो भइदिन्छ । कफीको अत्यधिक सेवनले पनि ओठ कालो हुन्छ । ओठ गुलाबी बनाउन धेरैले विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता घरेलु उपाय पनि छन्, जसले ओठको प्राकृतिक चमक […]

गुलाबी डल्फिन सामाजिक सञ्जालमा भाइरल (भिडीयोसहित)

समुन्द्री दुनिँया आम दुनिँया भन्दा निकै फरक हुने गर्दछ । त्यहाँको तापमान, बोटबिरुवा, जीवजन्तु सबै आम संसारभन्दा फरक हुन्छ । यसैबीच सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा यही फरक समुन्द्री दुनिँयामा गुलाबी डल्फिन देखिएको छ । अहिलेसम्म धेरैले कालो वा निलो डल्फिन देख्नु भएको होला । तर सामाजिक सञ्जाल ट्वीटरमा भाइरल बनेको भिडियोमा गुलाबी डल्फिन […]