नारायणी लामिछानेकाठमाडौं, मंसिर १२ । सार्वजनिक प्रशासन सेवाग्राहीका समस्या निराकरण गर्न र सहजीकरण गर्न बनेका हुन् । तर हाम्रो देशमा केही सार्वजनिक निकाय यस्ता छन् जहाँ जाँदा नागरिकले घन्टौं लाईन बस्नुपर्छ र सेवा पाउन अनेक हण्डर र सास्ती व्यहोर्नुपर्छ । वर्षौंदेखि कमजोर व्यवस्थापनका कारण नागरिकले राहदानी र सवाई लाइसेन्स लिन महाभारत जित्नु जतिक्कै हुने गर्छ […]