सुशासनको पाटोमा सरकार सबैभन्दा कमजोर : पदम गिरी

काठमाडौं, पुस ९ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रचण्ड नेतृत्वको सरकार इतिहासकै सर्वाधिक असफल सरकार भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका गिरीले एक वर्षको अवधिमा सरकारले गरेका कामहरुलाई नियाल्ने हो भने कुनै पनि क्षेत्रमा सन्तोषजनक उपलब्धिहरु नरहेको बताए । उनले सुशासनको […]

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुत पोलिट्टबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदुत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ।

वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब संचालन

स्वास्थ्य  तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्किले उक्त ल्याबको उद्घाटन गरेका हुन्।

एमालेका पदम गिरी पर्वतबाट निर्वाचित

पर्वत – नेकपा एमालेका पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका अर्जुन जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरीले संसद यात्रा तय गरेका हुन् । गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार […]

पदम गिरी

पदम गिरी एमालेका युवा नेता हुनुहुन्छ । २०३३ सालको मंसिरमा पर्वतमा जन्मिएका गिरीले एसएलसीसम्मको शिक्षा काफलचौर माविबाट हासिल गर्नुभएको छ । उहाँले पृथ्वीनारायण क्याम्पस पोखराबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०४६ सालमा अखिल पाँचांैको सदस्य हुँदै कम्युनिष्ट राजनीति सुरु गरेका गिरी २०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा...

पर्वतमा एमालेका पदम गिरी निर्वाचित

पर्वत : पर्वतमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी निर्वाचित भएका छन् ।निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई दुई हजार २६३ मतान्तरले पराजित गर्दै गिरी निर्वाचित भएका हुन्।एमालेका गिरीले २९ हजार ८७२ मत ल्याए। कांग्रेसका जोशीले २७ हजार ६०९ मत पाए।

पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित

८ मंसिर, पर्वत। पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् । एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वत । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार गिरीले २ हजार २ सय ६३ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले २७ हजार ६ […]

महाभियोगविरुद्ध काउन्टर प्रस्ताव आउन सक्छः सांसद पदम गिरी

काठमाडौं, २ फागुन । नेकपा एमालेका सांसद पदम गिरीले ५ दलीय गठबन्धनले प्रधानन्यायाधीशमाथि ल्याएको महाभियोगविरुद्ध काउन्टर प्रस्ताव आउन सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गिरीले भने, “गठबन्धनले अदालतमा विचाराधीन मुद्दामा प्रभावित गर्न खोजेको छ । यसका हिडेन इन्टरेस्ट अति गम्भीर र खतरानाक […]

केपी ओली नेतृत्वको सरकार ईतिहासकै सर्वाधिक सफल हो : पदम गिरी (भिडिओसहित)

काठमाडौं, १७ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद पदम गिरीले सरकार असफल भएको भन्ने कुरा बाजा बजाईएपनि त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले सरकारको कामको मूल्यांकन गर्दा सरकार कुनैपनि कोणबाट असफल नभएको जिकिर गरे । हिजो राति प्राइम टाईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि […]