पदम गिरी एमालेका युवा नेता हुनुहुन्छ । २०३३ सालको मंसिरमा पर्वतमा जन्मिएका गिरीले एसएलसीसम्मको शिक्षा काफलचौर माविबाट हासिल गर्नुभएको छ । उहाँले पृथ्वीनारायण क्याम्पस पोखराबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
२०४६ सालमा अखिल पाँचांैको सदस्य हुँदै कम्युनिष्ट राजनीति सुरु गरेका गिरी २०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा...