पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वत । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार गिरीले २ हजार २ सय ६३ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले २७ हजार ६ […]

सम्बन्धित सामग्री

पर्वतमा एमालेको ‘क्लिन स्वीप’

पर्वत - पर्वतमा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको पर्वतमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेश सभा १ मा भक्त कुँवर र प्रदेश सभा २ मा मित्रलाल बस्याल विजयी हुनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले गठबन्धनको तर्फका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पछाडि पार्नु भएको हाे। गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७...

पर्वतमा एमाले विजयी

पोखरा – पर्वतका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधि सभा सदस्यमा पदम गिरी दोश्रो पटक निर्वाचित भए । उनले पूरानै प्रतिश्पर्धी कांग्रेसका अर्जुन प्रसाद जोशीलाई २ हजार २ सय ६३ मत अन्तरले हराए । गिरीको २९ हजार ८ सय ७२ मत आउँदा जोशीले २७ हजार ६ सय ९ मत पाए । […]

पर्वतमा कांग्रेसका जोशीलाई हराउँदै एमालेका गिरी विजयी

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरी विजयी भएका छन् ।

पर्वतमा कांग्रेसका जोशीलाई हराउँदै एमालेका गिरी विजयी

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरी विजयी भएका छन् ।

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका गिरी दोस्रो पटक विजयी

पर्वत – प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा पर्वत जिल्लाबाट पदम गिरी दोस्रो पटक विजयी हुनुभएकाे छ । निकटम प्रतिद्वन्द्वी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतले पछि पार्दै गिरी विजयी हुनुभएकाे हाे । एमालेका गिरीले पर्वतमा खसेका कुल मत ६६ हजार २२६ मध्ये २९ हजार ८७२ मत प्राप्त गर्नुभयाे । उहाँका निकटम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याउनुभयाे ।

उमेदवारहरुको प्रतिबद्धता : ‘चुनाव लगत्तै पातीचौर–क्याङ सडक कालोपत्रे’

पर्वत। आगामी संघीय संसदको प्रतिनिधीसभा तथा सात वटै प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी अभियान मोदी गाउँपालिका वडा नं. ४ क्याङ र वडा नं. ५ बाजुङमा […]

निर्वाचनमा पर्वत : नतिजा उल्ट्याउने दाउमा जोशी, साख जोगाउने दाउमा गिरी

पर्वत : प्रतिनिधि सभाको निर्वाचनमा पर्वतको प्रतिस्पर्धा रोमाञ्चक अवस्थामा छ। अघिल्लो निर्वाचनमा आमनेसामने भएका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरी यस पटक पनि भिड्न लागेका छन्।जोशी नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन भने गिरी नेकपा एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गिरीले जोशीलाई १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए। तत्कालीन समयमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका गिरीले ३९ हजार २७५ मत प्

पदम गिरी: धैर्यले स्ववियू सभापति, स्पिडले सांसद

२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका पोष्टरले भित्ताहरु टालिए पनि। तर उनको त्यो टिकट मतदानको दिन सम्म रहन पाएन। आफ्नै पार्टीबाट उनलाई फिर्ता गरेर अर्जुन प्रसाद जोशीलाई उम्मेदवार खडा गरियो। पार्टीको यस्तो निर्णयमा पौडेललाई न्याय दिने कोही देखिनन्।