काठमाडौं, १२ भदौ । नेकपा (एमाले) का नेता एवं प्रमुख सचेतक पदम गिरीले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको कारण देशमा अराजकता सिर्जना भइरहेको आरोप लगाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले ‘जातीय राज्यको पक्षमा छु, हाम्रो पार्टीलाई बहुमत दिनुस्, म यो देशमा जातीय राज्य स्थापित गराई […]