काठमाडौं, २ फागुन । नेकपा एमालेका सांसद पदम गिरीले ५ दलीय गठबन्धनले प्रधानन्यायाधीशमाथि ल्याएको महाभियोगविरुद्ध काउन्टर प्रस्ताव आउन सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गिरीले भने, “गठबन्धनले अदालतमा विचाराधीन मुद्दामा प्रभावित गर्न खोजेको छ । यसका हिडेन इन्टरेस्ट अति गम्भीर र खतरानाक […]