नेपालको प्रमुख प्रशिक्षक छाेडेको अलमुताइरीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले नेपालको प्रमुख प्रशिक्षक छाडेको घोषणा गरेका छन्।...

सम्बन्धित सामग्री

कतार विश्वकपका लागि स्पेन टिमको घोषणा, रामोस परेनन्

२५ कात्तिक, काठमाडौं । अर्को सातादेखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि पूर्व च्याम्पियन स्पेनले आफ्नो टिम घोषणा गरेको छ । स्पेनका प्रमुख प्रशिक्षक लुइस एनरिकेले युवा खेलाडीलाई विश्वास गरी विश्वकपको उपाधि दावी गर्ने स्पेनिस टिमको घोषणा गरेका हुन् । स्पेन सन् २०१० को विश्वकप विजेता हो । स्पेनको टिममा भेट्रान डिफेण्डर तथा पूर्व कप्तान […]

टेभोर बेलिस बने पञ्जाव किंग्सको प्रमुख प्रशिक्षक

३१ भदौ, काठमाडौं । अस्ट्रेलियन पूर्व क्रिकेटर टेभोर बेलिस इण्डियन प्रिमियर लिग (आईपीएल) क्लब पञ्जाव किंग्सको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । क्लबले आगामी सिजनका लागि उनलाई जिम्मेबारी दिने घोषणा गरेको हो । सन् २०१९ मा इंग्ल्याण्डलाई एकदिवशीय विश्वकपको उपाधि दिलाएका ५९ वर्षीय यी प्रशिक्षकले यसअघि आईपीएलमा सन् २०१२ देखि २०१४ सम्म कोलकाता नाइट राइडर्सलाई […]

नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा

२६ भदौ, काठमाडौं । अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन् । हाल कुवेतमा रहेका अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि पनि उनले बारम्बार नेपाली टिमबाट राजीनामा दिने घोषणा गर्दै आएका थिए । तर उनको शैली फरक थियो । यस पटक भने उनले ५२५ […]

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका हुन् ।

नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् ।

राष्ट्रिय फुटबल टाेलीका प्रमुख प्रशिक्षक अलमुताइरीले राजीनामा दिए

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको पाँच सय २५ दिनपछि आज राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नाे कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् । कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् । अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनल पुगेको थियो ।

क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त भए पुबुदु

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको केही बेरमै पुबुदु दासानायकेलाई क्यानडाको क्रिकेट संघ क्रिकेट क्यानडाले त्यहाँको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेको केही बेरपछि नै उनलाई क्यानडाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्रिकेट क्यानडाले जनाएको हो।क्रिकेट क्यानडाले उसको सामाजिक सञ्जाल ट्विटरमा पुबुदुलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको उ

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट सङ्घ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका […]

स्टेफन जेरार्ड बने एस्टन भिल्लाका प्रशिक्षक

इङ्लिस प्रिमियर लिग फुटबल क्लब एस्टन भिल्लाले स्टेफन जेरार्डलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। क्लबको खराब प्रदर्शनपछि डिन स्मिथलाई बर्खास्त गरेको एक साता पनि बित्न नपाउँदै एस्टन भिल्लाले नयाँ प्रशिक्षकका रुपमा जेरार्डको नाम घोषणा गरेको हो। जेरार्ड तीन वर्षयता स्कटिस क्लब रेन्जर्सको प्रमुख प्रशिक्षक थिए। उनले गत संस्करणको घरेलु लिग जितेको थियो। रेन्जर्सले १० वर्षपछि […]