उपचारमा भेदभाव गरेको भन्दै चिकित्सक साहविरुद्ध मुद्दा

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । यही भदौ २ गते डा साह प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत रहेका बेला एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा बाल हिंसा गरेको भन्दै बालककी […]

सम्बन्धित सामग्री

एड्समा हुने भेदभाव सम्बन्धी अभिमुखिकरण सम्पन्न

नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरुका लागि एचआईभी एड्समा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण  गर्ने बारेमा दूई दिने अभिमुखिकरण सम्पन्न भएको हो।

धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको भारत सरकारमाथि आरोप

ह्यूमन राइट्स वाचले भारत सरकारमाथि धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको आरोप लगाएको छ।

धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको भारत सरकारमाथि आरोप

ह्यूमन राइट्स वाचले भारत सरकारमाथि धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको आरोप लगाएको छ।

‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’

काठमाडौं : नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ।     कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावअन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार  प्रतिबद्ध रहेको बताएका हुन्।    जातीय भेदभाव अन्त्यका निम्ति २०७२ सालमा जारी संविधानमा  नीतिगत, कानुनी

कोन्ज्योसोमवासी भन्छन्– गाउँपालिकाले नै भेदभाव गर्‍यो

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइमा सहभागीले पालिकाले नै भेदभाव गरेको आरोप लगाएका छन् । उनीहरूले पालिकाले सबै क्षेत्रलाई समान रूपले नहेरेको बताएका हुन् ।  गाउँपालिकाले कुनै क्षेत्रलाई काखा र कुनै क्षेत्रलाई...

जातीय भेदभाव गर्ने पालिका अध्यक्षलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

जातीय भेदभाव गर्ने पालिका अध्यक्षलाई कारबाहीको गर्दै  दलित अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन्।  सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन...

जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे । भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समतामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको पनि बताए । देश ‘छुवाछुत मुक्त

बर्दिया : बढैयाताल गाउपालिका जातीय भेदभाव तथा छुवाछुतमुक्त पालिका घोषणा

ज्योती पन्थी, बर्दिया । जिल्लामा रहेका ८ वटा पालिकामध्ये बढैयाताल गाउपालिकालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउपालिका घेषणा गरिएको छ । आइतबार गाउपालिकामा आयोजित एक कार्यक्रमका बीच बढैयाताललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त पालिका घोषणा गरिएको हो । घोषणापूर्व बाजागाजासहितको टोलीले ‘बढैयातालमा जातीय भेदभाव शून्य गरौं’ भन्ने नारा लगाउदै बजार परिक्रमा गरेको थियो । कार्यक्रममा गाउपालउकाकी […]

जुम्लामा जातीय भेदभाव कायमै रहेको निष्कर्ष

संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्।...

भत्तामा भेदभाव

केही कर्मचारीले पाउने केहीले नपाउने अवस्था आएपछि कर्मचारीहरुले अस्पताल प्रशासनले जोखिम भत्ता वितरणमा भेदभाव गरेको गुनासो गरेका हुन्।...