नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरुका लागि एचआईभी एड्समा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण गर्ने बारेमा दूई दिने अभिमुखिकरण सम्पन्न भएको हो।
काठमाडौं : नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावअन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका हुन्। जातीय भेदभाव अन्त्यका निम्ति २०७२ सालमा जारी संविधानमा नीतिगत, कानुनी
ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइमा सहभागीले पालिकाले नै भेदभाव गरेको आरोप लगाएका छन् । उनीहरूले पालिकाले सबै क्षेत्रलाई समान रूपले नहेरेको बताएका हुन् ।
गाउँपालिकाले कुनै क्षेत्रलाई काखा र कुनै क्षेत्रलाई...
जातीय भेदभाव गर्ने पालिका अध्यक्षलाई कारबाहीको गर्दै दलित अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन्।
सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन...
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानुनी रूपमा गम्भीर अपराध भएको बताएका छन्।‘छुवाछुतमुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनका लागि अधिकार रहेको बताएका हुन्।उनले जातीय भेदभाव र छुवाछुतको व्यवहार सभ्य समाजको कलंकका रूपमा रहेको भन्दै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रता अनुभूति हुनेगरी जिउन पाउनुपर्ने धारणा रा
प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे । भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समतामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको पनि बताए । देश ‘छुवाछुत मुक्त
ज्योती पन्थी, बर्दिया । जिल्लामा रहेका ८ वटा पालिकामध्ये बढैयाताल गाउपालिकालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउपालिका घेषणा गरिएको छ । आइतबार गाउपालिकामा आयोजित एक कार्यक्रमका बीच बढैयाताललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त पालिका घोषणा गरिएको हो । घोषणापूर्व बाजागाजासहितको टोलीले ‘बढैयातालमा जातीय भेदभाव शून्य गरौं’ भन्ने नारा लगाउदै बजार परिक्रमा गरेको थियो । कार्यक्रममा गाउपालउकाकी […]
संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्।...