बारा-४ (१) को प्रदेशसभामा एमालेका चौधरी निर्वाचित

बारा- बारा क्षेत्र नं. ४ (१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् । चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय ८९ मत पाएका छ...

सम्बन्धित सामग्री

चितवनबाट प्रदेशसभामा माओवादीका ठाकुर ढकाल निर्वाचित

९ मंसिर, चितवन । चितवन–३ (२) बाट प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित भएका छन् । उनले राप्रपाकी उम्मेदवार रिना गुरुङलाई ८४६ मतान्तरले पराजित गरे । ढकालले १५ हजार ४६१ मत पाए भने गुरुङले १४ हजार ६१५ मत पाइन् । नेकपा एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत पाइन् । प्रदेशसभामा निर्वाचित ढकाल २०७४ […]

मोरङबाट प्रदेशसभामा कांग्रेसका अमृत अर्याल निर्वाचित

८ मंसिर, मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्‍मेदवार अमृत कुमार अर्याल निर्वाचित भएका छन् । अर्यालले जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवलाई ५ हजार २७७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । अर्यालले १६ हजार १०२ मत पाउँदा जसपाका यादवले १० हजार ८२५ मत ल्याए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

जनमत पार्टीका सकिल मिया सप्तरीबाट प्रदेशसभामा निर्वाचित

८ मंसिर, सप्तरी । सप्तरी-१ (२) बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ निर्वाचित भएका छन् । उनी १६ हजार ५७७ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मियाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुदम्बर यादवले ९ हजार ८८८ मत प्राप्त ल्याए । सत्ता गठबन्धन दलको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार बद्री […]

नवलपरासी पूर्वबाट कांग्रेसका जिसी प्रदेशसभामा निर्वाचित

८ मंसिर, नवलपरासी पूर्व । नवलपरासी पूर्व- १ को प्रदेश सभा (१ ) बाट नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी प्रदेशसभामा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन्द्र प्रसाद अधिकारीलाई १ हजार २३० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । जिसीले १५ हजार १३७ मत र अधिकारीले १३ हजार ९०७ मत पाएका छन् । क्षेत्र नम्बर […]

मकवानपुरबाट प्रदेशसभामा माओवादी केन्द्रकी कुमारी मोक्तान निर्वाचित

७ मंसिर, हेटौंडा । मकवानपुर २(१) बाट बागमती प्रदेशसभामा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान  निर्वाचित भएकी छन् । उनले १९ हजार ८७३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार बिष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत प्राप्त गरे । मोक्तान बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुन् ।

मकवानपुरबाट प्रदेशसभामा एमालेका एकालाल श्रेष्ठ निर्वाचित

७ मंसिर, हेटौंडा । मकवानपुर १(२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १३ हजार ३५४ मत पाए ।

बारामा लोसपाका सोनलको प्रदेशसभामा निर्वाचित

७ मंसिर, बारा। बारा क्षेत्र न.४ (ख) बाट लोसपाका उम्‍मेदवार जितेन्द्र सोनल प्रदेशसभामा निर्वाचित भएका छन् । सता गठबन्धनको साथ पाएका सोनलले १२ हजार १८१ मत पाउँदा उनका निकटमप्रति द्वन्दी जसपा एमाले गठबन्धन बाट उम्मेदवार जसपाका नेता आत्माराम साहले ७ हजार ६०९ मत पाए । त्यस्तै स्वतन्त्रबाट उम्मेदवार रहेका उमेश कुश्वाहाले ६ हजार ४८० मत […]

बाराबाट प्रदेशसभामा एमालेका देवनारायण चौधरी निर्वाचित

७ मंसिर, बारा । बाराको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभामा नेकपा एमालेका देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीले श्रेष्ठलाई ३ हजार ६२० मतको अन्तरले पराजित गरेका हुन् । एमालेका चौधरीले १३ हजार ६०९ मत पाए भने […]

गुल्मीबाट प्रदेशसभामा एमालेका पन्थी निर्वाचित

७ मंसिर, गुल्मी। गुल्मी २ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी निर्वाचित भएका छन् । पन्थीले १३ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याए । पन्थी ०७४ सालमा पनि बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

कास्की २ (१) बाट प्रदेशसभामा एमालेका भीम कार्की निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की २(१)बाट नेकपा एमालेका भीमबहादुर कार्की निर्वाचित भएका छन् ।