गुल्मीबाट प्रदेशसभामा एमालेका पन्थी निर्वाचित

७ मंसिर, गुल्मी। गुल्मी २ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी निर्वाचित भएका छन् । पन्थीले १३ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याए । पन्थी ०७४ सालमा पनि बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

सम्बन्धित सामग्री

रुपन्देहीबाट प्रदेशसभामा एमालेका चौधरी विजयी

१० मंसिर, बुटवल । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन् । एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत […]

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, मंसिर १० । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा (एमाले)का चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ […]

संखुवासभाबाट प्रदेशसभामा एमालेका लिंथेप निर्वाचित

९ मंसिर, संखुवासभा । संखुवासभाको प्रदेशसभा (२) बाट नेकपा एमालेका विदुर कुमार लिंथेप निर्वाचित  भएका छन्  । लिंथेपले १५ हजार ४ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादी पार्टीकी सरिता खड्काले १५ हजार २ सय ४२ मत ल्याइन् । एमालेका लिंथेप २ सय ४० मतान्तरले निर्वाचित भएका हुन् […]

धनकुटाको एमाले जिल्ला अध्यक्ष पराजुली प्रदेशसभामा दोहोरिए

धनकुटाको प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार इन्द्रमणि पराजुली विजयी भएका छन् । उनी प्रदेशसभामा दोस्रो पटक विजयी भएका हुन् ।एमालेका पराजुलीले १५ हजार सात सय ९७ मत प्राप्त गरी...

मकवानपुरबाट प्रदेशसभामा एमालेका एकालाल श्रेष्ठ निर्वाचित

७ मंसिर, हेटौंडा । मकवानपुर १(२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १३ हजार ३५४ मत पाए ।

बाराबाट प्रदेशसभामा एमालेका देवनारायण चौधरी निर्वाचित

७ मंसिर, बारा । बाराको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभामा नेकपा एमालेका देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीले श्रेष्ठलाई ३ हजार ६२० मतको अन्तरले पराजित गरेका हुन् । एमालेका चौधरीले १३ हजार ६०९ मत पाए भने […]

कास्की ३ 'क' बाट एमालेका गणेशमान निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की ३ 'क' बाट नेकपा एमालेका गणेशमान गुरुङ निर्वाचित भएका छन् ।

कास्की २ (१) बाट प्रदेशसभामा एमालेका भीम कार्की निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की २(१)बाट नेकपा एमालेका भीमबहादुर कार्की निर्वाचित भएका छन् ।

एमाले विभाजनको असर गण्डकी प्रदेशसभामा शून्य

नेकपा एमाले विभाजन भएसँगै ६ वटा प्रदेशसभामा धेरथोर एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । तर गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर अहिलेसम्म देखिएको छैन ।एमाले विभाजनपछि प्रदेश २ का १३ एमाले सांसद र सुदूरपश्चिम प्रदेशका १३ र बागमती प्रदेशका १३ एमाले सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यस्तै, प्रदेश १ का १० सांसद, कर्णालीका ३ र लुम्बिनी प्रदेशका एक एमाले प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।गण्डकी प्रदेशको प्रदेशसभामा भने