देउवालाई गच्छदारको प्रस्ताव- आज बस्नुहोस्, भएछ भने कोशीटप्पुको बँदेल खानुपर्छ

'सक्छौँ भने हामी भरसक कोशीटप्पुको त्यो बँदेल मारेर पनि खुवाउँछौँ । राँगाचाहिँ खुवाउन पाउँदैन । त्यहाँ अर्ना पनि हुन्छ ठूलठूलो अर्ना ।' गच्छदारले कोशीटप्पुको बँदेल खुवाउने भन्दा धेरैले हासो थाम्न सकेनन् ।

सम्बन्धित सामग्री

अछाममा बँदेल आतंकले गाउँ नै त्रासित

२१ माघ, अछाम । अछाममा जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् । मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो । आक्रमणबाट उनी गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज […]

बँदेल आक्रमणमा परी एकजना घाइते

बँदेल आक्रमणमा परी मेलौली नगरपालिका २ का ३५ वर्षीय रामबहादुर चन्द घाइते भएका छन्।

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् ।

बँदेल र बाँदरको दुःखले धनकुटाका किसान आँप खेतीतर्फ

२ चैत, धनकुटा । जंगली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् । अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन […]

बँदेल मार्न थापेको पासोमा परेर शरद र रोशनीको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको बँदेल मार्न थापेको पासोमा परेर ज्यान गएको छ । आइतबार पत्रकार सम्मेलन गरेर जनकल्याण सामुदायिक वनमा बँदेल मार्न पासो थाप्ने ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । असोज २७ मा आरोपीहरूले पासो थापेको र भोलिपल्ट हेर्न जाँदा शव देखेर सवैजना मिलेर व्यवस्थापन गरेको अनुसन्धानबाट थाहा भएको लुम्बिनी प्रदेशका डिआईजी नलप्रसाद उपाध्यायाले रातोपाटीलाई बताए । ‘आरोपीहरूले असोज २८ मा सल्लाहमा

काभ्रेमा बाँदर र बँदेल आतंक नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- काभ्रेमा बाँदर र बँदेल आतंक रहेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गंगाबहादुर लामाले काभ्रेमा बाँदर र बँदेल आतंक रहेको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय काभ्रेमा बढेको बाँदर र बँदेल आतंकले किसानले लगाएको अन्ननबालीमा हानी नोक्सानी गरेको भन्दै उनले बाँदर र बँदेल आतंक नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् […]

धादिङमा बँदेल आतंक, गाउँमा पसेर बाली सखाप पार्यो

धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा  बँदेलले कृषकको बालि नष्ट गरेको छ। करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको छ । धादिङका कृषकहरूको मुख्य आय श्रोत मकैबाली रहेको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली नष्ट गरेपछि कृषक निकै चिन्तित भएका छन् । मकैको अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि बँदेल मडारिएर र बारीमा खाल्डो बनाएर क्षति पुर्याएको छ । यस क्षेत्रको अवलोकन गरेपछि बाली संरक्ष

पश्चिम दाङमा बँदेल र बाँदरले नष्ट पारे मकैबाली

दाङ :  पश्चिम दाङमा जंगली बँदेलका कारण स्थानीयले सास्ती भोग्दै आएका छन्। मध्यवर्ती क्षेत्र र आसपासका किसान जंगली बँदेल र बाँदरले अन्नबालीमा क्षति पुर् याएपछि मारमा परेका हुन्। शान्तिनगर गाउँपालिका २ सिमसुन्दुरपुर र विष्णुपुरका किसान दर्जनौँको संख्यामा आउने जंगली बँदेलले मकैबाली नष्ट गरेको बताउँछन्। स्थानीय नेवबहादुर रोकाले रातको समयमा दर्जनौँको बँदेल आएर मकै नष्ट गरेको बताए। अघिल्ला वर्षमा यस्तो थाहा थिएन। बँदेलहरू दिउँसो नजिकै रहेको जंगलमा लुकेर बस्ने र रातको समयमा बारीमा आएर मकै

नेपालका विमानस्थलमा बँदेल, स्याल र कागको आतंक

२९ जेठ, काठमाडौं । नेपालका विमानस्थलमा बँदेल, स्याल तथा कागको आतंक बढ्दै गएको देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत असोजमा गठन गरेको उडान सुरक्षा छानबिन समितिले बुझाएको प्रतिवेदनले पछिल्ला वर्षहरुमा विमानस्थलमा जनावर र चराको आतंक बढ्दो क्रममा रहेको देखाएको छ । खासगरी कोरोना महामारीको समयमा विमान कम चलेको समयमा बाहेक विमानस्थलहरुमा […]

रनवेमा बँदेल आउन नदिन नेपालगञ्ज विमानस्थलको झाडी सफाइ

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थल आसपासमा रहेको झाडी हटाएर सरसफाइ गरिएको छ। झाडीबाट विमानस्थलको रनवेमा बँदेल आउँदा पटक–पटक जहाजमा ठोकिएको छ। जसले गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा चारवटै सुरक्षा निकायका प्रतिनिधिले विमानस्थल आसपासमा सरसफाइ गरेका छन्। मंगलबारमात्रै हुम्ला उड्न थालेको सीता एयरको जहाजमा बँदेल ठोक्किएको थियो। जहाजसँग ठोक्किएको तीन वटा बँदेल मरेको थियो। त्यसअघि बुद्ध […]