बँदेल मार्न थापेको पासोमा परेर शरद र रोशनीको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको बँदेल मार्न थापेको पासोमा परेर ज्यान गएको छ । आइतबार पत्रकार सम्मेलन गरेर जनकल्याण सामुदायिक वनमा बँदेल मार्न पासो थाप्ने ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । असोज २७ मा आरोपीहरूले पासो थापेको र भोलिपल्ट हेर्न जाँदा शव देखेर सवैजना मिलेर व्यवस्थापन गरेको अनुसन्धानबाट थाहा भएको लुम्बिनी प्रदेशका डिआईजी नलप्रसाद उपाध्यायाले रातोपाटीलाई बताए । ‘आरोपीहरूले असोज २८ मा सल्लाहमा

सम्बन्धित सामग्री

बँदेल मार्न राखएिको बन्दुकको गोली लागेर एकको मृत्यु

डडेल्धुरा। डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा बँदेल मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो।

बढ्दै बँदेल र बाँदर आतंक

बँदेलको आक्रमणबाट गत सोमबार स्थानीय दोगडाकेदार गाउँपालिकामा १ घोरडीका ७५ वर्षीय मनोरथ जोशीको मृत्यु भयो । अन्य ३ घाइते भएका थिए । जिल्लामा ग्रामीण क्षेत्रमा बँदेल र बाँदरले आतंक नै मच्चाएको स्थानीय गुनासो गर्छन् ।

विद्युतीय धरापमा परी १८ वर्षीया किशोरीको मृत्यु

बाँकेमा खेतबारीमा बँदेल मार्न/धपाउन बिच्छ्याइए विद्युतीय धरापमा करेन्ट लागेर एउटी १८ बर्षीया किशोरीको ज्यान गएको छ । सोमबार जिल्लाको वैजनाथ गाउँपालिका–१ गाभर टोल निवासी १८ बर्र्षीया माया थापाको मृत्यु भएको हो ।सोही ठाउँस्थित होमस्टे जाने सडक नजिक खेतबारीमा घाँस काट्न गएको बेला बँदेल मार्न/थपाउन बिच्छ्याइएको विद्युतको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  गत आईतबार  बर्दियामा पनि बँदेलका लागि बिच्छ्याइए विद्दुतीय धरापमा परि २२ बर्षीया युवतीको ज्

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी …

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको र उनलाई बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । पासो

विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु

बर्दिया, असोज २ । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान […]

विद्युतीय धरापमा परी बर्दियामा ३ जनाको मृत्यु

गएराति धान खेतमा  बँदेल लगायतको जंगली  जनावर धपाउन बिछाएको विद्युतीय धरापमा  (पासो) परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको गएराती १२ बजेको समयमा विद्युतीय धरापमा परि  मृत्यु भएको  वर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।  'हामीलाई राती १ बजेतिर मात्रै थाह भएको हो' , एसपी कार्कीले भने, 'धानखे

बँदेललाई थापेको विद्युतीय पासोमा परि एकै परिवारका तीनको मृत्यु

गएराति करिब १० बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर दाजुभाइको मृत्यु

जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।उले भने, “जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएक