बुटवल उपमहानगरः शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्राथमिकता

लुम्बिनी – बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने नीतिलाई अवलम्बन गर्ने भएको छ। यसका साथै उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाइ, विपद् व्यवस्थापन र मानवअधिकार तथा न्यायजस्ता विषयगत क्षेत्रहरूका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ। बुटवल उपमहानगरपालिकाको २०८०/८१ का […]

सम्बन्धित सामग्री

विकास आयोजनाका काम समयमै सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाको निर्देशन

लुम्बिनी, १४ पुस । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ । उपमहानगरपालिकाको शुक्रबार सम्पन्न १४औँ नगरसभा अधिवेशनले अर्धवार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता निर्धारण गर्दै सोहीअनुसार नीति तथा कार्यक्रम पारित गरेको छ । नगरसभाले […]

सुकुम्वासी समस्या समाधान एमालेको प्राथमिकता : पौडेल

१७ कात्तिक, बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने काम पार्टीको प्राथमिकतामा रहेको बताएका छन् । रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेलले बिहीबार बुटवलमा भएको चुनावी भेलामा बोल्दै सुकुम्वासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्नुपर्ने बताएका हुन् । रुपन्देहीमा अव्यवस्थित, भूमिहीन दलित र सुकुम्बासी गरी करिब […]

मोतीपुर ‍‍औद्योगिक क्षेत्रका बासिन्दासँग नगरप्रमुख पाण्डेयले गरे छलफल

बुटवल- बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल मोतीपुर अ‍ौद्योगिक क्षेत्रको जग्गा व्यवस्थापनका लागि स्थानीयसँग छलफल गरेका छन्। मोतीपुरमा अ‍ौद्योगिक क्षेत्रमा स्थानीयका समस्या समाधान गरी अ‍ौद्योगिक क्षेत्र निर्माणका लागि प्रमुख पाण्डेयले स्थानीयसँग छलफल गरेका हुन्। छलफलका क्रममा स्थानीयले बस्ती नमासिनेगरी अ‍ौद्योगिक क्षेत्र बनाउनुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने, प्रदुषण कम गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्नेजस्ता माग राखेका छन्। […]

‘शिक्षा, स्वास्थ्य, उद्यमशीलता र कृषिलाई विशेष प्राथमिकता’

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ल्याएको ०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ। बिहीबार नगरसभाको बाह्राँै अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाँणले उपलब्ध स्रोत–साधन र अवसरको उच्चतम प्रयोग र न्यायोचित वितरणबाटै विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बिहीबारकै नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा […]

सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

बुटवल– बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्बासी समस्या  समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्बासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् । भूमिहीन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको उपमहानगरपालिकाका […]

स्थानीय निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन माग

२७ चैत, बुटवल । आसन्न स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन राजनीतिक दललाई महिलाहरुले आग्रह गरेका छन् । बुटवलमा भएको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उमेद्वारदेखि मतदाता’ विषयक बहस कार्यक्रमका सहभागीले दबाब बिना महिलाले मुख्य पदमा उम्मेदवारी दिन र मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरे । विभिन्न राजनीतिक दलले उमेदवार छनौट गर्दा महिलालाई […]

बुटवलको पहिरो नियन्त्रणलाई प्राथमिकता दिन पौडेलको आग्रह

२२ भदौ,बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलको चुरे क्षेत्रमा गएको पहिरो नियन्त्रणलाई प्राथमिकतामा राख्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । रूपन्देही २ का सांसद समेत रहेका पौडेलले सोमबार ज्योतिनगर र लक्ष्मीनगरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै छिट्टो पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराए । […]

संविधान र संघीयता कार्यान्वयन सरकारको दायित्व : मुख्यमन्त्री केसी

१ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरशः पालना र संघीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । मुख्यमन्त्री भएपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै मंगलबार मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरुको गठवन्धनबाट बनेकाले संविधान र संघीयता कार्यान्वयन गर्नु प्रदेश सरकारको दायित्व भएको बताए । बुटवल उद्योग वाणिज्य संघको नव उद्यमशाला कार्यक्रमको मंगलबार बुटवलमा […]