बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ल्याएको ०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ। बिहीबार नगरसभाको बाह्राँै अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाँणले उपलब्ध स्रोत–साधन र अवसरको उच्चतम प्रयोग र न्यायोचित वितरणबाटै विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बिहीबारकै नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा […]