देउखुरीमा राजधानी बनाउनु लुम्बिनी सरकारको गौरबको आयोजना, बुटवल आर्थिक र कपिलवस्तु साँस्कृतिक राजधानी (नीति तथा कार्यक्रमको पूर्णपाठ)

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधवार प्रदेशसभाको १०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनद्वारा प्रस्तुत नीति कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिइएको छ। नीति तथा कार्यक्रममा प्रदेश सरकारले केही पुराना र महत्वकांक्षी योजनाहरू ल्याएको छ। ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर…