काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना गरी ७० जना विजेताहरुको नाम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले १८ मंसिरदेखि देशभर “शिवम्सँग […]
‘लक्की ड्र’ मार्फत बाहिरिएका ४२५ जनालाई इजरायल पठाउनेबारे सरकारले लबिङ थालेको छ । केयर गिभरमार्फत इजरायल जान आवेदन दिएर अन्तिम लक्की ड्र पछि छनोटमा नपरेका उनीहरुलाई पठाउनेबारे सरकारले लबिङ थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि इजरायललाई उनीहरुलाई लैजान आग्रह गरेको हो । श्रममन्त्री शेरबहादुर कुँवरले अन्तिम छनोटबाट बाहिरिएका उनीहरुलाई लैजाने इजरायल सरकारसँग आग्रह गरिएको बताए ।नेपालबाट अन्तिम छनोटमा परेका एक हजार १३२ जना केयरगिभर इजरायल गइरहेका छन् ।
मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रालिले आफ्नो ‘पर्व खुसीको पर्व विश्वासको’ नामक दसैं, तिहार, छठ अन्तर्गतको अफरको आज लक्की ड्र कार्यक्रम समापन गरेको छ ।उक्त अफर २४ भदौदेखि २४ कात्तिकसम्म लागू गरिएको थियो । अफरअन्तर्गत खरिद गर्ने ग्राहकलाई कम्पनीले नगद खरिदमा १२ हजार छुट, फाइनान्सतर्फ ८ हजार छुट तथा गोलाप्रथाद्वारा […]
काठमाडौं । सामसुङ मोबाइल कम्पनीले सञ्चालन गरेको उपहार योजनाको चौथो लक्की ड्र घोषणा गरिएको छ । सामसुङको फेसबुक पेजमार्फत २१ जना विजेताको सिरियल नम्बर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सामसुङले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नोभेम्बर १ तारिखदेखि उपहार योजना सञ्चालन गरेको थियो । उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको […]
सामसुङ मोबाइलको विन्टर स्किमको तेस्रो लक्की ड्र सम्पन्न भएको छ । बुधबार राजधानीमा सम्पन्न लक्की ड्र मार्फत २१ भाग्यशाली ग्राहक छानिएका छन् ।
विजेता ग्राहकहरूले जनही ५ ग्रामको सुन हात पारेका छन् । सामसुङले ग्राहकहरूलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको...
काठमाडौं । सामसुङ मोबाइल कम्पनीले सञ्चालन गरेको उपहार योजनाको तेस्रो लक्की ड्र घोषणा गरिएको छ । सामसङको फेसबुक पेजमार्फत २१ जना विजेताको सिरियल नम्बर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सामसङले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म उपहार योजना सञ्चालन गरिरहेको छ । उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ […]
स्मार्टफोन ब्राण्ड भिभोले दशैं-तिहारमा ल्याएकाे ‘लक्की ड्र अफर’ आउँदो कात्तिक २८ सम्म सञ्चालन गर्ने भएको छ । यो अफरमा १० हजारभन्दा बढी ग्राहक सहभागी भइसकेको कम्पनीले जनाएको छ ।
हालसम्म भिभोका उत्पादन खरिद गरी भाग्यशाली ग्राहकले ५ सयभन्दा बढी गिफ्ट पाइसकेका छन् । अझै पनि भिभोका उत्पादन खरिदमा विभिन्न गिफ्ट जित्न सकिने कम्पनीले जनाएको छ ।
\यसअन्तर्गत ग्राहकले होम...
१० वैशाख, काठमाडौं । हलेसी डेकोरले ’लक्की ड्र’ मार्फत् उत्कृष्ट १० जना ग्राहकलाई आकर्षक उपहार प्रदान गरेको छ । ११ वर्षदेखि फ्लोरिङ फर्निसिङ फर्नीचर सेवा दिँदै आएको हलेसी डेकोरले वैशाख ३ गते लक्की ड्र घोषणा गरेको कम्पनीले जनाएको छ । लक्की ड्र मार्फत विजेता घोषित हुनेमा उज्जवल सिग्देल, शुभलक्ष्मी सिमेन्ट उद्योग, अनुस्का कार्की, डा. शिव […]