ग्राहकलाई ५ सयभन्दा बढी गिफ्ट रहेको भिभोकाे ‘लक्की ड्र’ अफर कात्तिक २८ सम्म

स्मार्टफोन ब्राण्ड भिभोले दशैं-तिहारमा ल्याएकाे ‘लक्की ड्र अफर’ आउँदो कात्तिक २८ सम्म सञ्चालन गर्ने भएको छ । यो अफरमा १० हजारभन्दा बढी ग्राहक सहभागी भइसकेको कम्पनीले जनाएको छ । हालसम्म भिभोका उत्पादन खरिद गरी भाग्यशाली ग्राहकले ५ सयभन्दा बढी गिफ्ट पाइसकेका छन् । अझै पनि भिभोका उत्पादन खरिदमा विभिन्न गिफ्ट जित्न सकिने कम्पनीले जनाएको छ । \यसअन्तर्गत ग्राहकले होम...