शिवम् सिमेन्टको उपहार योजना : पहिलो चरणको लक्की ड्र सम्पन्न

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना गरी ७० जना विजेताहरुको नाम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले १८ मंसिरदेखि देशभर “शिवम्सँग […]