मोटरहेडको चाडपर्व अफरको लक्की ड्र सार्वजनिक

मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रालिले आफ्नो ‘पर्व खुसीको पर्व विश्वासको’ नामक दसैं, तिहार, छठ अन्तर्गतको अफरको आज लक्की ड्र कार्यक्रम समापन गरेको छ ।उक्त अफर २४ भदौदेखि २४ कात्तिकसम्म लागू गरिएको थियो । अफरअन्तर्गत खरिद गर्ने ग्राहकलाई कम्पनीले नगद खरिदमा १२ हजार छुट, फाइनान्सतर्फ ८ हजार छुट तथा गोलाप्रथाद्वारा […]