ऋण काढेर भएपनि वडावासीलाई खानेपानी

तनहु, १० कात्तिक । व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दातृ निकायसँग ऋण काढेर भएपनि उपभोक्तालाई खानेपानी उपलब्ध गराउने भएको छ । मादी नदी लिफ्टिङ खानेपानी आयोजनाका लागि बुझाउनुपर्ने रकम अपुग भएपछि समितिले नगर विकास कोषसँग ऋण लिन लागेको हो । करिब रु २६ करोडको लगानीमा सम्पन्न हुने उक्त आयोजनाका लागि […]

सम्बन्धित सामग्री

मनपाङ खोला सल्यानटार खानेपानी आयोजनामा कोषको ४ करोड ७७ लाख ऋण लगानी

३० जेठ, काठमाडौं । खानेपानी तथा सरसफाइ आयोजना धादिङमा नगर विकास कोषको ४ करोड ७७ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको छ । सह–लगानी तथा साझेदारी नीति अवधारणामा सरकार तथा उपभोक्ताको संयुक्त सह–लगानीमा निर्माण हुने मनपाङ खोला सल्यानटार सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनामा कोषले ऋण उपलब्ध गराउने सम्झौता भएको हो । आयोजना निर्माण, सञ्चालन […]

ऋण लिएर वडामा खानेपानी पु¥याउने योजना साकार बन्दै

काठमाडौँ, १२ वैशाख । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ऋण लिएर वडावासीमा खानेपानी पु¥याउने योजना साकार हुन लागेको छ । नेपाल सरकारको ७० प्रतिशत ऋण र संस्थाको ३० प्रतिशत सहलगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाइएको थियो । आयोजनाको समग्रमा हालसम्म ४५ प्रतिशत कार्य सम्पन्न भइसकेको संस्थाका […]

शहरी खानेपानी उपभोक्ता समिति २४ करोड ऋणमा

संखुवासभा : राजनीतिक भागवण्डामा निर्माण गरिएको साना शहरी खानेपानी उपभोक्ता समिति अहिले ऋणमा चुुर्लुम्म डुुबेको छ।संखुवासभको सदरमुकाम खाँदबारीमा सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समितिलाई २४ करोड रुपैयाँ ऋण लागेको छ। सदरमुकाम खाँदबारीका लागि सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समिति २४ करोड रुपैयाँ ऋण डुबेको हो। तत्कालीन समयमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भागवण्डामा निर्माण गरिएको उपभोक्ता समितिले खानेपानी उपभोक्ता समितिलाई ऋणको भारी बोकाएको छ। भने खानेपानी

विश्व बैङ्कद्वारा नेपाललाई १० अर्ब ऋण प्रदान

काठमाडौँ । विश्व बैङ्कले खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रुपैयाँ) बराबर ऋण सहयोग गरेको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैङ्क र नेपाल सरकार बीच आज (बुधबार) सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा […]

विश्व बैंकले दियो नेपाललाई १० अर्ब ऋण

२९ असार, काठमाडौं । विश्व बैंकले खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रूपैयाँ) बराबर ऋण सहयोग गरेको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकार बीच बुधबार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । […]

सप्तकोसी शहरी खानेपानी आयोजनालाई पाैने १२ कराेड ऋण सहयोग

शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सप्तकोसी शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र नगर विकास कोषबीच ११ करोड ७२ लाख ४८ हजार ऋण लगानी सम्झौता भएको छ

पुर्णागिरी शहरी खानेपानी आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता

काठमाडौँ – कञ्चनपुरस्थित पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि ५ करोड ३२ लाख १२ हजार रुपैयाँ लगानीका लागि ऋण सम्झौता भएको हो । एशियाली विकास बैंकको वित्तीय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई […]

काभ्रेका तीन नगरमा खानेपानी

काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । खानेपानीको समस्याबाट गुज्रिएका काभ्रेपलाञ्चोकका धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घण्टा स्वच्छ खानेपानी पाउने भएका छन् ।  तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले दश वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया शुरु गरिएको हो । सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ । आयोजनाको रिजर्भव...