रोहित पौडेलको शतकमा दोस्रो अभ्यास खेलमा नेपालको जित : सोमपालले लिए पाँच विकेट

काठमाण्डाै - विश्व कप क्रिकेट लिग दुई मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल जितेको छ । पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले हरायो । गएराति भएको खेलको कप्तानी रोहित पौडेलले गरेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर एक बलमा २ सय ५० रनमा अलआउट भयो । नेपालका लागि रोहित पौडेलले शतक प्रहार गरे । आरिफ शेखले ४१, दिपेन्द्रसिंह ऐरीले २४ र देव खनालले १९ रन जोडे । ह्युस्टन हरिकेन्...

सम्बन्धित सामग्री

कुशलको अलराउन्ड प्रदर्शनमा यूएई ए माथि नेपालको जित

३ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ । यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रामक पारीसहित अलराउन्ड प्रदर्शन गरेका […]

आईसीसी विश्वकप क्रिकेट लिग–२ : युएईमाथि नेपालको जित

काठमाडौं, २२ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । जवाफमा युएई ४५ ओभरमा सबै विकेट […]

आसिफको शतकमा केन्याविरुद्ध नेपालको जित

काठमाडौँ । नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा जित निकालेको छ । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो । केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले १ सय १० रनको […]

केन्यामाथि नेपालको जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा नेपालले जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो ।नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाउँदा उप कप्तान रोहित पौडेल २९ रनको योगदान गरे । नेपालका लागि पवन सर

केन्यामाथि नेपालको जित

काठमाडौँ । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक […]

केन्यामाथि नेपालको जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा आसिफ शेखले १९ रनको योगदान गरे । नेपालका लागि आरिफ शेखल

भुटानमाथि नेपालको जित

आईसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत सोमबार भएको तेस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई चार विकेटले पराजित गरेको हो । भुटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा ग-यो ।नेपालको जितमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान […]

सिरिज हारेपछि चौथो खेलमा नेपालको जित

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो । टस जितेको नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रनको पारी खेलिन् ।

ज्ञानेन्द्र र दीपेन्द्र लगातार आउटसँगै नेपालको जित कठिन

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल युएईले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा छैटौं विकेट गुमाएको छ । अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउन १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा ६ विकेट गुमाउँदै ८८ रन बनाएको छ । तीव्र गतिका बलर जुनैद […]

ओमानमाथि नेपालको जित

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतमा र चार देश सम्मिलित टी–२० आई सिरिजमा नेपालले शुक्रबार घरेलु टोली ओमानमाथि ६ विकेटको जित हात पारेको छ । नेपालले टी–२० आईमा ओमानलाई पहिलोपटक हराएको हो । १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले […] The post ओमानमाथि नेपालको जित appeared first on राजधानी राष्ट्रिय दैनिक.