काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतमा र चार देश सम्मिलित टी–२० आई सिरिजमा नेपालले शुक्रबार घरेलु टोली ओमानमाथि ६ विकेटको जित हात पारेको छ । नेपालले टी–२० आईमा ओमानलाई पहिलोपटक हराएको हो । १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले […]
The post ओमानमाथि नेपालको जित appeared first on राजधानी राष्ट्रिय दैनिक.