आईसीसी विश्वकप क्रिकेट लिग–२ : युएईमाथि नेपालको जित

काठमाडौं, २२ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । जवाफमा युएई ४५ ओभरमा सबै विकेट […]

सम्बन्धित सामग्री

नेपालको खराब ब्याटिङ, गुमायो पाँचौँ विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले पाँचौँ विकेट गुमाएको छ।

नेपालको खराब ब्याटिङ, गुमायो पाँचौँ विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले पाँचौँ विकेट गुमाएको छ।

नेपालले गुमायो तेस्राे विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले तेस्राे विकेट गुमाएको छ।...

नेपालले गुमायो तेस्राे विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले तेस्राे विकेट गुमाएको छ।...

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालविरुद्धको खेलमा नामिबियाले टस जित्यो

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा नामिबियाले टस जितेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल-ओमान भिडन्त

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ। ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ बजेर १५ मिनेटमा सुरु हुने छ। नेपाल यस अघि भएको खेलमा ओमानसँग चार विकेटले पराजित भएको छ। नेपालले आजको खेल जित्दै प्रशिक्षकको सु:खद  बिदाइ गर्न चाहन्छ। नेपाली प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिइसकेका छन्। उनी ओमानबाट फर्किएलगत्तै जिम्मेवारीविहीन हुँदै छन्।यस अघि शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटल

ओमानविरुद्धको खेलमा सन्दीप लामिछाने घाइते, बलिङ गर्न सकेनन्

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको मंगलबारको खेलमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका हुन् । उनी अहिले मैदानबाहिर छन् ।

ओमानको ब्याटिङसामु नेपाली बलर निरीह, जतिन्दर सिंह शतक बनाएर आउट

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको मंगलबारको खेलमा नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ओमानले सुरु देखि नेपाललाई दबाबमा राखेको हो ।

९० रन बनाएका आशिफ आउट, ३५.३ ओभरमा नेपालको १५५ रन मात्रै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको मंगलबारको खेलमा ओमानविरुद्ध नेपालको ब्याटिङमा मध्यम प्रदर्शन गरेको छ । यसअघि नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ एक वर्षका लागि स्थगित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जुलाई अन्तिम सातादेखि स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित भएको छ। कोभिड–१९ को कारण तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका सचिव अशोकनाथ प्याकुरेलले श्रृंखला जुलाई २०२२ सम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्। श्रृंखलाको तयारीका लागि नेपालले मंगलबारदेखि प्रशिक्षण समेत सुरु गरेको थियो।