झापा गोल्डकपको पाँचौँ संस्करणको उपाधि पनि आर्मीलाई

झापा – डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा-११ लाई २-१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ। जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ। उपविजेता भएको झापाले नगद ६ लाख पाँच […]

सम्बन्धित सामग्री

चौथो पटक आर्मीले उचाल्यो झापा गोल्डकपको उपाधि

नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । झापाको डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।उपाधिका लागि आर्मीका टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक÷एक गोल गरेका थिए । झापा–११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए । पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो । दोस

आर्मीले चौथो पटक उचाल्यो झापा गोल्डकपको उपाधि

झापा । पाँचौं झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । झापाको डोमालाल रङ्गशालामा सोमबार भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीका लागि टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक-एक गोल गरेका थिए । झापा–११ का लागि विमल […]

झापा गोल्डकप फाइनल – आर्मी र घरेलु टोली भिड्दै

हिमाल खरेल, झापा त्रिभुवन आर्मी क्लब चौथो पटक झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्ने दाउमा रहँदा घरेलु टोली झापा ११ भने उपाधि खडेरीलाई तोड्ने प्रयासमा हुनेछ । अघिल्ला ४ मध्ये पहिलो बाहेक ३ पटक आर्मीले उपाधि जित्दा झापा भने ४ पटक उप विजेताका रुपमा सिमित भएको छ । पहिलो संस्करणको उपाधि भने मनाङ् मस्र्याङ्दी क्लबले […]

झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग

झापा । आयोजक टोली झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव आज जारी झापा गोल्डकप फुटबलको उपाधिका लागी प्रतिस्पर्धा गर्दैछन् । झापास्थित डोमालाल राजवंशी रंगशालामा फाइनल खेल हुनेछ । झापा-११ र आर्मीबीच आज चौथो भेट हुनेछ । यसअघिको फाइनलमा तीन पटकनै आर्मी विजयी भएको छ । पाचौं पटक फाइनलमा पुगेको झापा ११ लाइ आर्मी विरुद्ध […] The post झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग appeared first on राजधानी राष्ट्रिय दैनिक.

झापा गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् । खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ ।  यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो। प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन्  ।

झापा गोल्डकपको फाइनल आज : इतिहास उल्ट्याउने दाउमा झापा– ११

पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनल आज हुँदै छ । उपाधिका लागि तीनपटक झापा गोल्डकपको उपाधि उचालेको त्रिभुवन आर्मी फुटबल क्लब र यसअघिका चारवटै संस्करणमा उपविजेतामा सीमित भएको घरेलु टोली झापा–११ प्रतिस्पर्धा...

झापा गोल्डकप : संकटामाथि सहज जित निकाल्दै झापा ११ फाइनलमा

झापा : संकटा क्लबमाथि सहज जित निकाल्दै घरेलु टोली झापा ११ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।योसँगै झापा ११ चौथो पटक फाइनलमा प्रवेश गरेको हो। अब उपाधिका लागि फाइनलमा झापा ११ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ।आर्मीले झापालाई यसअघि फाइनलमा पराजित गर्दै पहिलो, तेस्रो र चौथो सिजनको उपाधि हात पारिसकेको छ। बिर्तामोड-३ स्थित डोमलाल राजवंशी रंगशाला शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा झापाले संकटालाई २-० अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको जितका लागि विमल

झापा गाँउपालिकालाई अध्यक्ष कप भलिबल उपाधि

झापा (हाम्रो खेलकुद) – आयोजक झापा गाउँपालिकाले प्रदेश एक स्तरीय अन्तर पालिका दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको झापा गाउँपालिका–६ शरणामतीमा शनिबार सम्पन्न भोजपुरको आमचोक गाउँपालिकालाई २५–२२, २५–२३, २१–२५ र २५–१५ ले पराजित गर्दै झापा गाँउपालिकाले उपाधि जितेको हो । विजेताले उपाधिसहित १ लाख ५१ हजार रुपैयाँ र आमचोकले १ लाख […]