जसपाले उठयाे हात, गठबन्धन भत्किने

काठमाडाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटमा असन्तुष्ट सत्तारुढ पाँच दलीय गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा सिट बाँडफाँटबारे भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै अन्य दलसँग पनि चुनावी तालमेल गर्न […]

सम्बन्धित सामग्री

पाँच वर्षसम्म गठबन्धन बन्ने र भत्किने श्रृंखला चलिरहन्छ : खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पाँच वर्षका बीचमा गठबन्धन बन्ने र भत्किने श्रृंखला चलिरहने बताएका छन्।मोरङको उर्लाबारीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै खनालले तीन महिनामा तीन वटा गठबन्धन बनेकाले गठबन्धनको श्रृंखला पाँच वर्षसम्म चलिरहने बताएका हुन्। ‘मंसिर ४ मा निर्वाचन भयो, जम्मा अहिले तीन महिना भइरहेको छ। तीन महिनामा तीन वटा समीकरण भए, तीन वटा गठबन्धन बने।’ खनालले भने, ‘पाँच वर्षको समय बाँकी छ। पर्खेर हेर्नुस्, गठबन्धनका श्रृंखल

ओली भन्छन् - ६ तिर मुख फर्किएको गठबन्धन मंसिर ४ पछि भत्किन्छ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर ४ पछि सत्तागठबन्धन भत्किने बताएका छन्। शुक्रबार एमाले कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले गठबन्धन भत्किने बताएका...

मिल्दैछन् ओली-यादवका हात, सत्ता गठबन्धन भत्किने सम्भावना प्रवल

सत्ता साझेदार जनता समाजवादी पार्टी जसपाले प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलका लागि हात बढाएपछि सत्तारुढ पाँचदलीय गठबन्धन भत्किने सम्भावना बढेर गएको छ ।

सत्तागठबन्धन भत्किने एमाले निष्कर्ष

प्रमुख विपक्षी दल एमालेले पाँचदलीय सत्तारूढ गठबन्धन भत्किने निष्कर्ष निकाल्दै संघ र प्रदेशका लागि नयाँ समीकरणको प्रयास थाल्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले संघ र प्रदेशको निर्वाचनमा आफ्नै...

काभ्रेपलाञ्चोकमा गठबन्धन भत्कने सङ्केत

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, सङ्घीय समाजवादी र जनमोर्चाबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भत्किने अवस्थामा पुगेको हो । काँग्रेसका जिल्ला सचिव माधव ढकालले रातोपाटीसँग कुरा गर्दै हिजोसम्मको छलफललाई आधार मान्दा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको ढकालले जानकारी दिए ।  उनले भने, ‘केन्द्रीय मापदण्ड अनुसार भए हामी गठ

एमालेले चाहे पाँचदलीय गठबन्धन भत्किने ओलीको दाबी

एमाले अध्यक्ष केपी ओलीले आफूहरूले चाहँदासम्म मात्र सत्तारूढ गठबन्धन रहने दाबी गरेका छन् । पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जाने निर्णय भएको अर्को दिन एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउन धेरै मिहिनेत...

एमाले नेता सुरेन्द्र पाण्डेको दाबी : एमसीसीका कारण गठबन्धन भत्किन्छ

धनगढी – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई […]

एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे

धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको […] The post एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक.