एमसीसीबारे माधवको प्रतिवेदन : एमसीसीको विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने खतरा थियो (पूर्णपाठसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने र आफूहरुका साथै सभामुखको समेत पद धरापमा पर्ने भएपछि बाध्यात्मकरूपमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपरेको प्रतिवेदन पेस गरेका छन् । एमसीसीका सन्दर्भमा भ्रम र यथार्थ प्रष्ट पार्न केन्द्रीय कमिटीको जारी बैठकमा नेपालले पेस गरेको ११ पृष्ठको प्रतिवेदनमा आफूहरूले एमसीसी पारित […]

सम्बन्धित सामग्री

तत्काल गठबन्धन भत्किने वा हामी बाहिरिने अवस्था छैन : नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले हालको सत्ता गठबन्धन तत्काल भत्किने वा आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने अवस्था नरहेको बताएका छन् । मंगलबारदेखि सुरू भएको पार्टीको केन्द्रीय कमिटीको छैटौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनले पाँच वर्षसम्मै स्थिर सरकार, सुशासन र भ्रष्टाचारको अन्त्य गर्ने आशा र विश्वासको सञ्चार गरेको दाबी गरे ।