एमाले अध्यक्ष केपी ओलीले आफूहरूले चाहँदासम्म मात्र सत्तारूढ गठबन्धन रहने दाबी गरेका छन् । पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जाने निर्णय भएको अर्को दिन एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउन धेरै मिहिनेत...
सत्ता साझेदार जनता समाजवादी पार्टी जसपाले प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलका लागि हात बढाएपछि सत्तारुढ पाँचदलीय गठबन्धन भत्किने सम्भावना बढेर गएको छ ।