विदेशी रक्सीकाे आयात खुल्यो

काठमाण्डौ – सरकारले विदेशी तयारी रक्सीको आयात खुला गरेको छ । २०७६ सालको चैत २४ गते राजपत्रमा भएको व्यवस्था संशोधन गरेर सरकारले विदेशी तयारी रक्सीको आयातमा रोक लगाएको थियो । तर यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्रमा भएको व्यवस्था संशोधन गरेर रक्सी आयात खुलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा पररा...

सम्बन्धित सामग्री

११ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ११.२ महिनाको वस्तु आयात धान्न सक्ने रहेको छ।...

११ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ११.२ महिनाको वस्तु आयात धान्न सक्ने रहेको छ।...

बढ्यो विदेशी मुद्राको सञ्चिति, खुल्ला गाडी र मोबाइलमा लागेको आयात प्रतिबन्ध?

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आयात प्रतिबन्ध खुला गर्ने बाटो खुलेको छ। विदेशी मुद्राको सञ्चिति बढेसँगै मन्त्रालयलाई प्रतिबन्ध खुला गर्ने बाटो खुलेको हो। राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ। बैंकले मौद्रिक नीतिमार्फत प्रत्येक महिना ७ महिनाको…

आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने बताए ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका हुन् । उनले उद्योगी व्यवसायी लगायत सबैले […]

आयात बराबरको विदेशी मुद्रा नल्याए श्रीलंकाको अवस्था पुग्छौं : गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंका कै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चिति समेत सुध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाका अवस्थामा पुग्ने बताए। उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राख

‘आयात बराबरकाे विदेशी मुद्रा ल्याउन नसके नेपाल श्रीलङ्काकै अवस्थामा पुग्न सक्छ’

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएकाे छ । आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्यधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्ने बताउनुभएको हो । उहाँले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमा...

१० वस्तुको आयात रोक्दा जोगिएला विदेशी मुद्राको सञ्चिति ?

१५ वैशाख, काठमाडौं । विदेशी मुद्राको सञ्चिति जोगाउन नेपाल राष्ट्र बैंकले करिब ४७ वटा ‘हार्मोनी कोड’मा वस्तुको आयात रोक्ने गरी बैंकहरुलाई प्रतीतपत्र (एलसी) नखोल्न भनेको छ । तर, सरकारले मंगलबारदेखि १० प्रकारका वस्तुको मात्रै आयात रोक्ने गरी निर्णय गरेको छ । सरकारले रोकेका सीमित वस्तुहरुले मात्रै ठूलो मात्रामा विदेशी मुद्राको सञ्चिति जोगाउन भूमिका खेल्नेमा आशंका […]

आयात निरुत्साहनको नीतिले विदेशी मुद्राको सञ्चितिमा सुधार

२७ फागुन, काठमाडौं । सरकारले लिएको आयात निरुत्साहित गर्ने नीतिले विदेशी मुद्राको सञ्चिति र सञ्चिति पर्याप्तता सूचकमा सुधार भएको छ । यसको मतलव वस्तु तथा सेवा आयातका लागि पुग्ने विदेशी विनिमय सञ्चिति अघिल्लो महिनाको तुलनामा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को सात महिना (साउन–माघ)को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन […]

१० महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिती

काठमाडौं। नेपालमा हाल आगामी १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिती रहेको सरकारले जारी गरेको श्वेतपत्रमा देखिएको छ। २०७४ सालको असार मसान्तमा १० खर्ब ७९ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो। जुन जेठ मसान्तसम्ममा १३ खर्ब ६६ अर्ब रुपैयाँ कायम भएको थियो। यही रकमले नेपालको आगामी १० महिनाको आयात धान्ने अर्थ मन्त्रालयले बताएको छ।