गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक कालोपत्रेमा कमसल (कम गुणस्तर) काम भएको पाइएको छ । बजार क्षेत्रको मुख्य सडकको कैलाली पुलदेखि चौराहसम्मको खण्डको ठेक्का पाएको कालिका कन्स्ट्रक्सन प्रालिले पहिलो चरणमा मुख्यमन्त्री कार्यालय क्षेत्रमा गरेको कालोपत्रेमा गुणस्तर नपुगेको फेला परेको हो । क्षेत्रीय सहरी विकास आयोजना, क्षेत्रीय योजना कार्यान्वयन इकाइ धनगढीले […]
खोटाङ – जन्तेढुङ्गा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । गाउँ कार्यपालिकाको आजको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो । […]
रुकुम पूर्व – रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१३ मा निर्माणाधीन विद्यालय भवनको निर्माण रोकिएको छ । आधारभूत विद्यालय पदमीको भवन निर्माणको काम रोकिएको हो ।
भवन निर्माणका क्रममा गुणस्तरहीन काम भएको पाइएपछि पुथा उत्तरगंगा गाउँपालिकाबाट गएको अनुगमन टोलीले काम रोकेको हो । गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा गएको टोलीले प्राविधिक मूल्याङ्कनअनुसार काम नभएको पाएपछि काम रोक्न निर्देशन दिएको हो ।
उपाध्यक्ष भुपेन्द्रा बुढाले सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलेको, गिट्टी र ब...
जाजरकोट : स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट रुकुम पश्चिम आठबीसकोट-९ राडीमा निर्माण गरिएका नाला, सडकको ग्रावेल मापदण्डविपरीत भएको भन्दै भत्काउन सुरु गरिएको छ।नगरप्रमुख रवि केसीलगायतको टिमले अनुगमन गर्दा विकास निर्माणका काम गुणस्तरहीन भएको पाइएपछि भत्काउन सुरु भएको छ। टोलीले पालिका क्षेत्रमा पर्ने राडी बजार क्याम्पस सडक, पसाने रामघाटअन्तर्गत निर्माेणाधीन सडकको अनुगमनपछि नगरप्रमुखको टोलीले त्यस्तो निर्देशन दिएको हो।अनुगमनमा नगरप्रमुख रवि केसी, वडा नम्बर ९ का वडाध्यक्ष जनकबहादु
काठमाडौँ – मध्य पहाडी राजमार्गबाट उपत्यका प्रवेश गर्ने साँखु फट्केश्वर बाउनेपाटी सडकको निर्माणाधीन खण्डमा गुणस्तरहीन कामलाई ठेकेदार कम्पनीले सुधार गर्न थालेको छ। शंखरापुरको बाङ्ग्रेसबासदेखि सिन्धुपाल्चोकको सीमासम्म निर्माण भइरहेको पाँच किलोमिटर सडकमा ठेकेदार कम्पनीले सवबेस राख्दा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको सामग्री प्रयाेग गरेपछि सडक डिभिजन कार्यालय काठमाडौँले सुधार गर्न निर्देशन दिएको थियो। पिच गर्नुअघि बसबेस राख्दा […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा साझा स्वास्थ्य सेवा भवनको शिलान्यास गरेका छन्। सो अवसरमा उनले काममा ढिलासुस्ती, गुणस्तरहीन कार्य स्वीकार्य नहुने भन्दै सम्झौता बमोजिम निर्धारित समयमा काम गर्न निर्देशन दिए।
नेपाल समाचारपत्र, काठमाडौं । सरकारले गुणस्तरहीन मारुती समेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणको काममा प्रयोग नगर्न निर्देशन दिएको हो । विकास निर्माणको काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले उक्त गुणस्तरहीन सिमेन्ट प्रयोग नगर्न निर्देशन दिँदै […]
चितवनको भरतपुर महानगरपालिकामा गुणस्तरहीन कालोपत्रे गरेको भन्दै स्थानीयले कालोपत्रे उप्काइदिएका छन्। काम भएको भोलिपल्टदेखि नै कार्पेट पल्टाएजसरी कालोपत्रे उप्किएपछि स्थानीयले गुणस्तरहीन कामको विरोधस्वरुप कालोपत्रे उप्काइदिएका हुन्।
शिव शक्ति इन्फ्रास्ट्रक्चर प्रा.लि हेटौँडा...
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित स्वास्थ्यचौकी भवन निर्माणको काम गुणस्तरहीन भएको भन्दै सच्याउन लगाइएको छ । स्वास्थ्यचौकीको निर्माणाधिन भवनको पिपिसि ढलानको काम गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले भत्काएर पुनर्निर्माण सुरु गर्न निर्देशन दिएको छ ।
विराटनगर : गृहमन्त्री रामबहादुर थापा बादल शुक्रबार मात्रै विराटनगर आएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिए लगत्तै विराटनगरमा शनिबार तीनजना पक्राउ परेका छन्।
विराटनगरको जनआन्दोलन चोकमा गुणस्तरहीन काम गरेको भन्दै टुन्डिरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवी पन्तसहित तीनजनालाई पक्राउ गरिए...