मुख्यमन्त्री कार्यालय अगाडिकै सडकमा गुणस्तरहीन काम, पुनः कालोपत्रे गर्न निर्देशन

३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक कालोपत्रेमा कमसल (कम गुणस्तर) काम भएको पाइएको छ । बजार क्षेत्रको मुख्य सडकको कैलाली पुलदेखि चौराहसम्मको खण्डको ठेक्का पाएको कालिका कन्स्ट्रक्सन प्रालिले पहिलो चरणमा मुख्यमन्त्री कार्यालय क्षेत्रमा गरेको कालोपत्रेमा गुणस्तर नपुगेको फेला परेको हो । क्षेत्रीय सहरी विकास आयोजना, क्षेत्रीय योजना कार्यान्वयन इकाइ धनगढीले […]