काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर शक्ति गौचन रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उठ्ने भएका छन् । शक्तिले बिहीबार सामाजिक सञ्चाल मार्फत माघ पाँच गर्ते हुने रुपन्देही जिल्ला क्रिकेट संघको जिल्ला अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिएका छन् । ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेट खेलको विकासको लागि नयाँ […]