बुटवल : क्रिकेटर शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्षमा पराजित भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर गौचनलाई पराजित गर्दै संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन्।
बुधवार भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट गौचनलाई २४ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन्। ११० जना…