रूपन्देही क्रिकेट संघमा शक्ति गौचन नै पराजित

रूपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनलाई २४ मत अन्तरले पछाडि पार्दै थापा अध्यक्ष बनेका हुन् । बुधबार साँझ सम्पन्न निर्वाचनमा थापाले ६४ र गौचनले ४० मत मात्र प्राप्त गरे ।  नेपाली क्रिकेटमा लोकप्रिय नाम हो, शक्ति गौचन । बल र ब्याटबाट कैयौँ पटक नेपाली क्रिकेटलाई ऐतिहासिक उपलब्धि दिलाएका शक्तिले एकल प्रदर्शनकै भरमा थुप्रै पटक नेपाललाई विश्व क्रिकेट माझ चिनाएका छन् । तर, मैदानबाहिर भने शक्तिको जादु चल्न सकेन । क्रिकेट संघको मत परिणामले त्यही देखा...

सम्बन्धित सामग्री

ज्ञानेन्द्र,शक्ति, रिजन लेभल २ कोचिङ कोर्ष उतिर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, अलराउन्डर शक्ति गौचन र गण्डकी प्रदेशका मुख्य प्रशिक्षक रिजन प्रजुले आइसिसी लेभल २ कोचिङको कोर्ष उतिर्ण गरेका छन् । दुई महिना अघि सिंगापुरमा भएको लेभल आइसिसी २ कोचिङमा ३ जनाले भाग लिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) आफ्नो सामाजिक सन्जाल मार्फत तीनै जनाले कोर्ष उतिर्ण […] The post ज्ञानेन्द्र,शक्ति, रिजन लेभल २ कोचिङ कोर्ष उतिर्ण first appeared on हाम्रो खेलकुद.

रुपन्देहीको क्रिकेट रंगशाला फागुनसम्ममा तयार हुन्छ: शक्ति गौचन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो हप्तासम्ममा तयार हुने बताएका छन्  ।अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले करिव ४० करोड रुपैयाँ लागत राखेर उक्त क्रिकेट रंगशालामा निर्माण गरिरहेको छ ।

‘स्पिन बलिङ खस्केको भन्न मिल्दैन’ – शक्ति गौचन

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय सिनियर टोलीबाट कप्तान सन्दीप लामिछाने बाहेक अन्य स्पिनरको प्रदर्शन राम्रो छैन । ओमानमा रहेको नेपाली क्रिकेट टोलीले चार देश सम्मिलित टि२० आई सिरिजमा पनि सन्दीपको भरपर्दो जोडी नपाउँदा केहि समस्यामा छ । ओमानमा सम्पन्न सिरिजको पहिलो खेलमै नेपालले सागर ढकाललाई ओमानविरुद्ध डेब्यू दिएको थियो । उनले उक्त खेलमा ३ […]

मैदानमा चल्ने शक्तिको जादु क्रिकेट संघमा चलेन

रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरिले हराए शक्तिलाई   नेपाली क्रिकेटमा लोकप्रिय नाम हो, शक्ति गौचन । बल र ब्याटबाट कैयौँपटक नेपाली क्रिकेटलाई ऐतिहासिक उपलब्धि दिलाएका शक्तिले एकल प्रदर्शनकै भरमा थुप्रैपटक नेपाललाई...

शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्षमा पराजित

क्रिकेटर शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्षमा पराजित भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर गौचनलाई पराजित गर्दै संघको अध्यक्षमा हरि बहादुर थापा निर्वाचित भएका छन्। संघको...

रुपन्देही क्रिकेट संघमा थापा निर्वाचित, शक्ति गौचन पराजित

रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । आज भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मत प्राप्त गरी थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका छन् ।त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित सञ्जय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति उठ्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर शक्ति गौचन रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा उठ्ने भएका छन् । नेपाली टोलीका सर्वाधिक सफल स्पिनर शक्तिले बिहीबार सामाजिक सञ्जालबाट रुपेन्देही क्रिकेट संघको अध्यक्षमा...

शक्ति गौचन अध्यक्षमा उठ्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर शक्ति गौचन रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उठ्ने भएका छन् । शक्तिले बिहीबार सामाजिक सञ्चाल मार्फत माघ पाँच गर्ते हुने रुपन्देही जिल्ला क्रिकेट संघको जिल्ला अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिएका छन् । ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेट खेलको विकासको लागि नयाँ […]

शक्ति पोखराको प्रशिक्षण टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजको प्रशिक्षण टोलीमा समावेश भएका छन् । पोखरा निर्देशक तथा नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरीले शक्ति बलिङ प्रशिक्षकको रुपमा टोलीमा समावेश भएको जानकारी दिए । पोखरा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल […]