काठमाडौं – ‘ल मानौँ एउटा व्यक्ति ६० वा ७० या यस्तै‘ वर्षसम्म बाँच्छ, त्यसमा तिमी कति वर्ष खेल खेल्छौ ? २० वर्ष ? ल यदि धेरै नै राम्रो खेलाडी रहेछौ भने २५ वर्ष ? त्यसपछि त तिम्रा जिन्दगीका मुख्य दिनहरु तिमीले खेलकुदको मैदानबाट बाहिर बिताउनु पर्छ, यसको मतलब क्रिकेटभन्दा धेरै अरु चिज छन् जीवनमा’, भारतीय क्...