काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजको प्रशिक्षण टोलीमा समावेश भएका छन् । पोखरा निर्देशक तथा नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरीले शक्ति बलिङ प्रशिक्षकको रुपमा टोलीमा समावेश भएको जानकारी दिए । पोखरा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल […]