केही समययता फेरि लकडाउनको चर्चा हुन थालेको छ । लकडाउन नगर्दा एकातिर रोग फैलने डर छ भने अर्कातर्फ अर्थतन्त्र निकै कमजोर हुने डर । यस्तै तनावका बीचमा पनि लकडाउनबारे आवाज सुनिन थालेको छ । यदि फेरि लकडाउन भयो भने मानिसहरु रोगले भन्दा भोकले ज्यादा मर्ने अवस्था आउनेछ । अन्य रोगको राम्रोसँग उपचार नपाएर पनि कतिपयले […]