संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्छ : नेता बाँस्तोला
नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोलाले अहिलेको संसदीय व्यबस्था दलाल पूँजिपतिको हातमा रहेकाले विकल्प खोज्नुपर्ने बताएका छन्।
‘देशमा आन्दोलन, परिवर्तन भयो तर आधारभूत परिवर्तन भएन। नेपाली जनताको...
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने धारणा राखेका छन्। केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा भण्डारीले वर्तमान संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताएका हुन्। भण्डारीले योजनावद्ध किसिमले धर्मनिरपेक्षतालाई संविधानमा घुसाइएको बताए। ‘संघीयतामा राष्ट्रिय सुरक्षाका किसिमले समस्या देखियो। संघीयताको बारेमा अर्को विकल्प खोज्नुपर्दछ। निर्वाचन प्रणालीका बारेमा पुर्नविचार गर्नुपर्दछ,’ भण्डारीले भने। पार्टीभित्र समस्या […]
नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताएका छन् । उनले पैसा खर्च भएअनुसार काम नभएको बताउँदै विकसित मुलुकमा भएको प्रविधि ल्याएर वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । उनले गन्धरहित बनाउने कुरा हरेक पल्ट भनिरहनुपर्ने कुरा नभएकोले सरकारले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय सोच्न ढिला भइसकेको बताए । नेता तामाङले सरकारले फोहोर विसर्जनस्थलको रुपमा अर्को विकल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनप्रतिनिधि बनेर काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बताएका छन् । काँग्रेस तारकेश्वर नगर कार्यसमितिले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षसम्म जनप्रतिनिधि बनेर विकास र जनताको काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन् ।“झन्डै दुई तिहाइ मत पाएको नेकपा सरकारले विकास निर्माणका काम गर्नुपर्नेमा दुई/दुईपटक संसद् विघटन ग¥यो, जनमत पाएर पनि काम गर्न नसक्नेलाई जनताले फेरि कसरी विश्वास गर
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदा सामाजिक सञ्जाल फेशबुक पेजको कमेन्ट सेक्सन नै अफ गरेका छन् । पछिल्लो समय नेतृत्व परिवर्तनको नारा बोकेर देउवाको विकल्प खोज्नुपर्छ भन्दै सभापतिमा उम्मेद्धवारी दिएका सिंहले सभापतिको दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएपछि उनको चर्को आलोचना भैरहेको छ । […]